जनक शिक्षाले माग्यो विभिन्न पदमा ३४ कर्मचारी 

सूचना प्रविधि

काठमाडौं– जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले कर्मचारी मागेको छ । विभिन्न पदका कर्मचारीहरुका लागि लोक सेवा आयोग अन्तर्गतको लिखित परिक्षाका लागि लिमिटेडले कर्मचारी माग गरेको हो । शुक्रवारको गोरखापत्रमा प्रकाशित सूचना हेर्नुहोस् :