यति धेरै संख्यामा खुल्यो सरकारी जागिर

विज्ञापन

काठमाडौ । नेपाल सरकार नेपाल एकेडमी अफ टूरिज्म एंड होटल म्यानेजमेण्ट (नाथम) ले विभिन्न रिक्त पदका लागि जागिर खुलाएको छ । खुल्ला तथा आन्तरीक दुबै तर्फ आवेदन आह्वान गरिएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नुहुनेछ । आवेदन पत्र कार्तिक २८, २०७६ सम्मभित्र दिइसक्नुपर्नेछ । आधिकारिक सूचना तल अपलोड गरिएको छ । योग्यता पुगेका इच्छुक सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।