सीमा बचाऊ अभियानले सार्बजनिक गर्यो ‘नेपालको नयाँ नक्शा’ !

Big Banner News राजनीति

काठमाडौं। नागरिक समाजका त’र्फबाट ग’ठन गरिएको सीमा ब’चाऊ अ’भियानको नक्सा स’मितिले नेपालको राजनीतिक नक्शा त’यार गरेको छ । नक्शा एक सातापछि औ’पचारिक रुपमा सार्वजनिक गरिने भएको छ।नागरिक समाजका तर्’फबाट सीमा ब’चाऊ अ’भियान, नक्शा समितिका स’दस्य सी’माविद् कोमल चन्द्र बरालले एक हप्ताभित्र लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मा’नेर नक्शा तयार पारी वि’श्वव्यापी रु’पमा उ’क्त नक्शा सा’र्वजनिक गर्ने जानकारी दिए । बराल स्व’यं कालापानीबारे शो’धपत्र त’यार गरेका शो’धकर्ता समेत हुन् ।

राजनीतिक नक्शामा लिम्पियाधुरालाई काली नदीको मु’हान मा’निएको छ । लिम्पियाधुरा, कुटी, लिपुलेक देखि कालापानी क्षेत्र सबै नेपाली भू’भागमा छ । नेपालले यी सबै क्षे’त्र आफ्नो रहेको दा’बी गर्दै आएको छ । भारतले नयाँ नक्शामा यी क्षे’त्र आफ्नो क्षे’त्रमा देखाएको छ । त्यसको नेपालतर्फ व्या’पक वि’रोध भइरहेको छ । नक्शा स्रोतः सीमा ब’चाऊ अ’भियान