मन्थलीमा एक युवतीले गरीन झु*ण्डीएर आ*त्मह*त्या …

समाचार

रामेछाप । रामेछापको मन्थलीमा एक युवतीले झुण्डीएर आत्महत्या गरेकी छन्  । मन्थली नगरपालिका टेकानपुर स्थायी घरभएकी १७ वर्षीय अनुष्का कार्कीले आज (आइतबार) दिउँसो २ बजे झुण्डीएर आत्महत्या गरेकी हुन । उनि मन्थली क्याम्पस अध्यनकाे शिलशिलामा मन्थली नगरपालिका वडा नं–१ हात्तीटार डेरागरी बस्दै आएकी थीइन । उनको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल रामेछाप लाने तयारी भरहेको छ । घटनाबारे अनुसन्धान भैरहेको जिप्रका रामेछापका प्रहरी प्रवक्ता  प्रहरी निरीक्षक रविभुषण यादवले जानकारी दिुनभयो ।  रेडियो तामाकोशी