Thursday, December 12, 2019

विप्लव निकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष पक्राउ

दार्चुला । नेपालमा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकटको विद्यार्थी संगठन दार्चुलाका जिल्ला अध्यक्ष जिवन बहादुर विष्ट पक्राउ परेका छन् । लेकम गाउँपालिका वडा नम्बर १ सर्मोली घर भएका २० वर्षिय विष्टलाई शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाचबाट पक्राउ...

साग पुरुष फुटबल : नेपालद्वारा माल्दिभ्स पराजित

काठमाडौँ । यहाँ जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । यो...

मुख्य समाचार

ओशो सिद्धार्थ औलिया नेपाल आउँदै

काठमाडौँ। आध्यात्मिक जागरण फैलाउन सद्गुरु ओशो सिद्धार्थ औलिया आगामी पुस पहिलो साता नेपाल आउनुहुने भएको छ । ओशोधारा सङ्घ नेपालको निमन्त्रणमा उहाँ आगामी पुस ५ गते नेपाल आउन लाग्नुभएको हो । नेपालमा रहँदा उहाँले ओशोधाराको उच्च तहको ध्यान कार्यक्रम ...

राजनीति

वर्तमान सरकार पाँच वर्ष चल्छ : अध्यक्ष दाहाल

पोखरा।नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँच वर्षसम्म चल्ने र यसको स्थिरतामा कमी नआउने स्पष्ट पार्नुभएको छ । नेकपाद्वारा आज आयोजित वृहत चुनावी सभालाई सम्बोधन गर्दै उहाँले पार्टीमा अन्योल पनि नरहेकाले...

अध्यक्ष–उपाध्यक्ष विवाद : चार महिनादेखि गाउँपालिकाको काम ठप्प

रामेछाप । अन्य गाउँपालिकामा विकास निर्माणका काम धमाधम हुन थालेको बेला रामेछापको लिखु तामाकोसी गाउँपालिका सुनसान छ । गाउँपालिकाको बैठक बस्न सकेको छैन, योजना पारित भएको छैन र कार्यान्वयनको तरखर समेत देखिन्न । गाउँपालिकाको प्रथम चौमासिकमा गर्नुपर्ने सब...

अर्थ

साताको शेयर बजार : एक अर्ब २७ करोडको कारोवार

काठमाडौँ। धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उकालोको यात्रामा देखिएको छ । शेयर कारोवार हुने पाँच दिनमध्ये दुई दिन नेप्सेले नयाँ यात्रा तय नगरे पनि पछिल्ला तीन दिन भने बजार सुधारात्मक दिशामा अगाडि बढ्दा नेप्सेले समेत गति लियो ...
मनोरञ्जन

‘साइले रोजी राजमहल’ को म्युजिक भिडियो सार्वजनिक

काठमाण्डौ । गायक गणेशमान परियारको पहिलो देउडा गीत ‘साइले रोजी राजमहल’को म्युजिक भिडियो सार्वजनिक भएको छ । खप्तड डिजिटल म्युजिक प्राली मार्फत् बजारमा आएको गीतमा गायिका कल्पना बिसीले साथ दिएकी छिन् । सुदूरपश्चिम प्रदेशको डोटी

भिडियो

सूचना प्रविधि

नेपाल टेलिकमको डाटा रोमिङ प्याक सञ्चालन

काठमाडौँ । नेपाल टेलिकमले कात्तिक १ गतेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोम...

खेलकुद

साग पुरुष फुटबल : नेपालद्वारा माल्दिभ्स पराजित

काठमाडौँ । यहाँ जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ...