पाथिभरा माइको दर्शनसंगै हेर्नुहाेस् आज २०७६ मंसिर १७ गते मंगलबारको राशिफल

आज २०७६ मंसिर १७ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईंको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ– मेष जोखिमप...

क्रियाशील दलित पत्रकार संघद्वारा सदस्यता वितरण शुरु

काठमाडौं । क्रियाशील दलित पत्रकार संघ नेपाल (आड्जोन) देशभर क्रियाशील दलित समुदायका पत्रकारहरुलाई संगठनमा आवद्ध हुन आह्वान गरेको छ । आज काठमाडौंमा आयोजित छलफल कार्यक्रममा संघले १३ जनालाई संस्थापक सदस्यता र अन्यलाई साधारण सदस्यता दिई औपचारिक रुपमा स...

एक हप्तामा दुई दिन सार्वजनिक बिदा

जनकपुरधाम  । सबैभन्दा बढी सार्वजनिक बिदा दिएर चर्चामा आएको प्रदेश २ मा आगामी हप्ता पुनः दुई दिन सार्वजनिक बिदा हुने भएको छ । मंसिरमा विवाह पञ्चमीको अवसरमा एक दिन बिदा दिएको प्रदेश २ सरकारले यो बिदाको लगत्तै अर्काे बिदा दिने निर्णय समेत गरेको छ ...

त्रिभुवन विमानस्थलबाट ८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ र नाम नखुलेका अर्का एक व्यक्ति सुन सहित पक्राउ परेका हुन्। उनीहरु नेपाल एयरला...

उपनिर्वाचनलगत्तै नयाँ सभामुखको खोजी

 काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले उपनिर्वाचनलगत्तै प्रतिनिधिसभा संसद्को नयाँ सभामुख चयनका लागि प्रक्रिया अगाडि बढाउने भएको छ।उपसभामुख शिवमाया तुम्बाहाम्फे सभामुख बनाउनुपर्ने पक्षमा नेकपाका महिला नेतृहरूले शीर्ष नेतासँग माग गरेका छन्। ...

सुध्रियो शेयर बजार

काठमाडौँ । मङ्गलबार झिनो अङ्कले गिरावट आएको धितोपत्र बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ८.३० अङ्कले वृद्धि भएर एक हजार ११७.४६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७४ अङ्कले बढेर २४७...

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ५ नं. प्रदेश प्रहरी कार्यालयले अहिलेसम्म ५ जना पुरुष र तीन जना महिला गरी ८ जनाको मृत्यु भएको विवरण आएको पुष्टि गरेको हो । प्रदेश प्रहरी प्रमुख डीआईजी...

वर्तमान सरकार पाँच वर्ष चल्छ : अध्यक्ष दाहाल

पोखरा।नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँच वर्षसम्म चल्ने र यसको स्थिरतामा कमी नआउने स्पष्ट पार्नुभएको छ । नेकपाद्वारा आज आयोजित वृहत चुनावी सभालाई सम्बोधन गर्दै उहाँले पार्टीमा अन्योल पनि नरहेकाले...

काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यताबारे स्थलगत अध्ययन

काठमाडौँ। काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ टोली आज लुम्बिनीतर्फ लागेकोे छ । चीनको राष्ट्रिय रेल्वे प्रशासनका कर्मचारी र नेपालको रेल विभागका कर्मचारीले सम्भाव्यता अध्ययनका लागि त्यसतर्फ प्रस्थान गरेको हो । काठमाडौ...

निर्माण व्यवसायीद्वारा बालुवाटारमा धर्ना

काठमाडौँ । म्याद थप, बैङ्क क्रेडिट लाइनलगायतका मागमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासङ्घले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना दिएको छ । बिहान ९ः३० बजेदेखि एक घण्टा चलेको धर्नामा सहभागी व्यवस...