नेपालले भारतको सिमा मिच्यो भन्दै भारतमा खैलाबैला भएपछी…..

जनकपुरधाम । नेपालले भारतको भूमिमा पसेर बोर्डर पिलर लगाएको भारतीय सँचारमाध्यमहरुले समाचार प्रकाशित गरेको छ । नेपाल–भारत बोर्डरमा अन्तराष्ट्रिय पिलर सँख्या २७ र २८ को बीचमा नेपालले भारतको सीमामा पसेर पिलर लगाएको बताइएको छ । नयाँ पिलरको दायरामा करिब ३ स...

दिल्ली विधानसभामा आमआदमीको जित

आजको मितिमा भारतीय जनता पार्टी हाम्रो दक्षिण छिमेकी भारतको सबभन्दा ठूलो र शक्तिशाली पार्टी हो । दुई तिहाइ बहुमतका साथ भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्रीय सरकार चलाइरहेको छ । यो मोदीको लगातार दोस्रो कार्यकाल हो । आधाभन्दा बढी प्...

सोचेजस्तो छैन सपनाकाे देश काेरिया, साहुले दिनदिनै लात हान्छ…..

अहिले नेपालि युवाकाे सपनाकाे देश हाे काेरिया । काेरिया जान पाएमा भबिष्य  बन्छ भन्ने अासमा धेरै युवा बसिरहेका छन । ति सपना कतीका पुरा भएका छन त कती काेरिया जान नपाएर चिन्तामा छन । तर काेरिया पुगेका  धेरै जसाे युवाहरू काेरसयामा काम गर्न सजिलाे नभएकाे ब...

कोरोना भाइरसकाे कारण साढे चार करोड मानिसको मृ*त्यु हुन सक्ने

काठमाडौं । कोरोना भाइरसको रोकथाम विधि असफल भएमा विश्वभरका साढे चार करोड मानिसको मृ*त्यु हुने हङकङको पब्लिक हेल्थ मेडिसिनका प्रोफेर गेब्रियल लेउले बताएका छन् । कोरोनाको मृत्युदर घटेर १ प्रतिशतमा झर्दा पनि यति ठूलो माननवीय क्षति हुने उनको आँकलन छ। व...

अष्ट्रेलियाकी एक युवती रुखसँग विवाह गर्दै

एजेन्सी । तपाईले समलिंगी विवाह त सुन्नुभएकै होला । तर, रुखसँग विवाह पक्कै सुन्नुभएको छैन होला । अस्ट्रेलियाका एक महिलाले पुरुषसंग होइन रुखसंग विवाह गर्ने फैसला गरेकी छिन् । एम्मा नामकी महिलाले रुखको नाम टिम राखेकी छिन् । उनले कुनै पुरुषको साथमा भन...

दक्षिण कोरियामा ३ लाख रोजगारी सृजना

(दक्षिण कोरिया) । गत वर्ष दक्षिण कोरियामा रोजगारी सृजना ३ लाख माथि पुगेको छ । पार्ट–टाइम कामदारहरुको संख्यामा भएको वृद्धिका कारण रोजगारी सृजना बढेको हो । सन् २०१९ मा त्यहाँ ३ लाख १ हजार नयाँ रोजगारी सृजना बुधवार सार्वजनिक गरिएको सरकारी तथ्यांकले द...

युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसालिएको इरानकले स्वीकार्याे

काठमाडौं ,पुष २६ गते । युक्रेनी विमान आफ्नो आक्रमणका कारण दुर्घटनामा परेको इरानले स्वीकार गरेको छ । इरानको आर्मीले आफ्नो तर्फबाट प्रहार भएको मिसाइल लागेका कारण युक्रेनी विमान खसेको बताएको इरानको राष्ट्रिय टेलिभिजनले जानकारी दिएको छ । । त्यसैगरि...

इरान-अमेरिका युद्ध भए ११ लाख नेपाली जोखिममा

काठमाडौं । इरान र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा रहेकाे नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्ले र मुना कुँवरले यो खबर लेखेका छन् । इराकलगायत मुुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहेपनि स...

इरान विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एजेन्सी। इरानको तेहरान विमानस्थलमा युक्रेनी विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको छ । युक्रेनी बोइङको ७३७ विमान तेहरान विमानस्थल नजिक दुर्घटनामा परेको थियो । युक्रेनी राष्ट्रपति वोलोडिमिर जेलेस्कीले सबै यात्रू र चालकदलका सदस्यको मृतु भए...

१ सय ८० यात्रु बोकेको युक्रेनी विमान दुर्घटना

तेहरान। युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त बनेको छ । इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको विमान प्राविधिक समस्याका कारण दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले जनाएका छन् । फ्लाइट रडारमा युक्रेनको अन्तर्रा्ष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम...