यही हिउँदभित्र प्रदेशको राजधानी टुंगो लगाउँछौं: मन्त्री ढुंगेल
प्रदेश– ३ का अर्थमन्त्री कैलाश प्रसाद ढुंगेलसँगको अन्तर्वार्ता
० प्रदेश नं. ३ भित्रको योजना निर्माण र आर्थिक परिचालनको अवस्था के–कस्तो पाउनुभएको छ ?
हामी आएपछि दोस्रो बजेट पनि जारी ग¥यौं । संसद्ले पारित गरेर करिब ४८ अर्बको योजना बनाई यो चालु वर्षला...