सुध्रियो शेयर बजार

काठमाडौँ । मङ्गलबार झिनो अङ्कले गिरावट आएको धितोपत्र बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ८.३० अङ्कले वृद्धि भएर एक हजार ११७.४६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७४ अङ्कले बढेर २४७...

सुनापती गाउँपालिकाले किनिदियाे शतलिङ्गेश्वर माविलाइ स्कुल बस

रामेछाप । रामेछापकाे सुनापती गाउँपालिकाले वार्ड न. १ गुन्सीस्थित शतलिङ्गेश्वर माविलाइ स्कुल बस खरीद गरिदीएकाे छ । गाँउपालिकाकाे पाँच वटा वडाका बिद्यार्थीहरू लाइ सुबिधा हुने गरी विद्यालयले बस खरिद गरेको हो । उक्त बिद्यालयमा अहिले ४ सय ५० जना विद्यार्...

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा काँडेतार लगाउने भन्ने बहस लामो समय देखि चल्दै आएको छ । भारतीय पक्षले पटकपटक गर्ने सीमा अतिक्रमणबाट हैरान भएका नेपाली जनताहरुले यसलाई अभियानका रुपमा लिन खोज्दैछन् । सरकारले साथ दिएमा जनता आफैंले काँडेतार लगाउन सक्न...

धरहराको पहिलो तला बन्यो, अब पन्ध्र-पन्ध्र दिनमा एक-एक तला थपिने !

काठमाडौं। १२ बैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त नौ तले धरहरा पुनर्निर्माणअन्तर्गत अहिले सुन्धारामा २२ तलाको नयाँ धरहरा बनिरहेको छ। २० असोज २०७५ बाट पुनर्निर्माण शुरू गरिएको धरहराको पहिलो तला ढलानको काम स’म्पन्न भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिक...

यही हिउँदभित्र प्रदेशको राजधानी टुंगो लगाउँछौं: मन्त्री ढुंगेल

प्रदेश– ३ का अर्थमन्त्री कैलाश प्रसाद ढुंगेलसँगको अन्तर्वार्ता ० प्रदेश नं. ३ भित्रको योजना निर्माण र आर्थिक परिचालनको अवस्था के–कस्तो पाउनुभएको छ ? हामी आएपछि दोस्रो बजेट पनि जारी ग¥यौं । संसद्ले पारित गरेर करिब ४८ अर्बको योजना बनाई यो चालु वर्षला...

स्वीस सरकारको दुई अर्ब दश करोड अनुदान सहयोग

काठमाडाैं ।स्वीस सरकारले झोलुंगे पुल तथा प्रदेश र स्थानीय सरकार सुशासन प्रवर्धन कार्यक्रम कार्यान्वयन गर्न दुई अर्ब दश करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि स्विटजरल्यान्डका राजदूत एलिजाबेथ फ...

घर लुटेपछि चोरले लिपिस्टिकले लेखे, ‘भाउजु निकै राम्री हुनुहुन्छ’

छठमा आफ्नो घरमा ताल्चा लगाएर गाउँ जानु एक व्यापारीका लागि निकै महँगो साबित भयो । सुरुमा चोरले ६० लाख नगद चोरे र जाँदा जाँदै व्यापारी र उनकी श्रीमतीबारे ऐनामा आफ्ना भावना पनि लेखे । घटना भारतको पटनाको पत्रकार नगरको हो । पुलिसका अनुसार...

७ करोड खर्च गरेर चिस्यान केन्द्र बनाउदै मन्थली नगरपालिका

रामेछाप । सदरमुकाम मन्थलीमा ५ सय मेक्ट्रिक्टन क्षमताको फलफुलतथा तरकारी राख्नमिल्ने चिस्यान केन्द्र निमार्णको काम शुरु भएको छ । चिस्यान केन्द्रको मन्थलीनगरपालिकाकाप्रमुख रमेशकुमार वस्नेतले एक कार्यक्रमको विचसोमवार शिलान्यास गरेका छन् । प्रदेश सरकार र ...

नेपालकै दाेस्राे लामाे पुल निर्माण पूरा

काठमाडाैं । नेपालकै दोस्रो लामो पुल निर्माण कार्य पूरा भएको छ। दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने उक्त पुल निर्माण सम्पन्न भएको हो। पुलको लम्बाइ ८६० मिटर तथा चौडाइ साढे १० मिटर रहेको छ। झण्डै एक अर्ब लाग...

दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका लागि एक लाख २० हजार रुख काटे पुग्ने

बारा। दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि बढीमा एक २० बीस हजार मात्र रुख काटे पुग्ने भएको छ । विमानस्थल निर्माणस्थलमा काटिने रुखको विषयलाई लिएर पछिल्लो समय बाहिरिएका हल्लाले विमानस्थललाई अन्तरराष्ट्रियरूपमै विवादित बनाइरहेका बेला आयोजनाले ...