साग पुरुष फुटबल : नेपालद्वारा माल्दिभ्स पराजित

काठमाडौँ । यहाँ जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्ने सम्भावनाल...

एसिया रग्बीमा रामेछापका टकंलाल निर्वाचित

काठमाडौं । इन्डोनेसियाको बालीमा भएको एसिया रग्बी संघको निर्वाचनबाट रामेछाप निवासी टंकलाल घिसिङ ‘टलक’ सदस्यमा निर्वाचित हुनुभएको छ । एसियाका २८ देश सहभागी निर्वाचनमा घिसिङ सदस्यमा निर्वाचित हुनुभएको हो । नेपाल रग्बी संघका संस्थापक अध्यक्ष रहनुभएका घिस...

प्रथम माकादुम वडा अध्यक्ष कप भलिवल प्रतियोगिताको उपाधि पकरबासलाई

रामेछाप । जिल्लाको खाँडादेवी गाँउपालिका वडा नं.६ माकादुममा आयोजन गरीएको प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि खाँडादेबि गाँउपालिका वडा नं. ४ पकरबासको टिमले जितेको छ । प्रथम भए सँगै पकरबासले नगद रु ५५ हजार ५ सय ५५ सहित सिल्ड मेडल र प्रमाण पत्र ...

हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप शनिबारदेखि

कनकाई।झापाको डोमलाल राजवंशी रङ्गशालामा शनिबारदेखि ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ सञ्चालन हुने भएको छ । ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ नाम दिइएको प्रतियोगितामा पाँच वटा ‘ए’ डिभिजन क्लबसहित १० वटा टोलीले प्रतिस्...

८ देशमा टी-२० खेलेर रेकर्ड बनाए सन्दीप लामिछानेले

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एक वर्षको अवधिमा सर्वाधिक देशमा गएर टी-२० क्रिकेट खेल्ने क्रिकेटर बनेका छन् । सन् २०१८ को अक्टोबरदेखि २०१९ को सेप्टेम्बरसम्मको अवधिका आधारमा ‘द क्रिकेट मन्थ्ली’ नामक अन्तर्राष्ट्रि...

नेपाल क्रिकेट टिमले नयाँ कप्तान पाएपछि पारशले यस्तो भने….

काठमाडाैं। राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएसँगै पुर्व कप्तान पारश खड्काले बधाई दिएका छन् । उनले आफ्नो आधिकारीक फेसबुक पेजबाट मल्ललाई बधाई दिएका हुन् । ‘सबैभन्दा योग्य व्यक्ति मल्ललाई नेपाल क्रिकेट टिमको कप्तान नियु...

जर्मन क्लब वायर्नले दियो नेपालीलाई तिहारको शुभकामना

काठमाण्डौ । जर्मन बुन्डेस लिगा च्याम्पियन वायर्न म्युनिख क्लबले नेपाली समर्थकहरुलाई तिहारको शुभकामना दिएको छ । क्लबले आइतबार सामाजिक संजाल फेसबुकबाट तिहारको शुभकामना दिएको हो । नेपालीको महान चाड तिहारको दोस्रो दिन वायर्नले नेपाली समर्थकहरुलाई शुभकाम...

राष्ट्रिय माझी गोल्डकपकाे उपाधि रामेछापलाई, सिन्धुली दोस्रो

 काठमाडाैं । मकवानपुरको बकैया गाउँपालिका जुरेलीमा जारी प्रथम राष्ट्रिय माझी गोल्डकप अन्तर्गत आज भएको फाइनल खेलबाट नेपाल माझी उत्थान संघ रामेछाप विजयी बनेको छ । फाइनल खेलमा सिन्धुलीलाई ट्राइबेक्ररमा ३–० गोल अन्तरले पराजित गर्दै रामेछाप विजयी बनेको हो...

रामेछापमा खेलकुदको विकासको लागि बुद्धिकुमारको एक करोड बराबरकाे सहयाेग

रामेछाप । खेलकुदको क्षेत्रबाट समृद्ध राष्ट्र बनाउन सकिने भए पनि सरकारले खेलकुद विकासमा देखाएको उदासीनताका कारण नेपालको खेलकुदमा भने जति विकास हुन सकेको छैन् । खेलकुदकै माध्यमबाट विकास गर्न सकिने आधारहरु धेरै भएको र सरकारले खेलकुदलाई प्राथमिकतामा नराख...

आईपिएल २०२० मा पारस !

एजेन्सी । नेपाली टोलीका लागि लगातार शानदार प्रदर्शन गरीरहेका पुर्व कप्तान पारस खड्का आईपिएलमा खेल्न सक्ने चर्चा शुरु भएको छ। बिश्वकै चर्चित लिग क्रिकेट इण्डियन प्रिमियर लिग (आईपीएल) २०२० को तयारी शुरु भएसँगै केहि नयाँ खेलाडीको नाम चर्चामा आएको छ। ...