काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन हुने

काठमाडौं। काठमाडौं महानगरले रात्रीकालिन यातायात सेवा संचालन गर्ने भएको छ। बुधबार मेयर विद्याशुन्दर शाक्यले काठमाडौं उपत्यकामा रात्रीकालीन सार्वजनिक यातायात संचालन गर्ने जानकारी दिएका हुन्। ‘रातको समयमा धेरै देशको राजधानी रहेको महानगर रातीसम्म जागै...

आठ जना मृतक पर्यटकको सनाखत

मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा मृत्यु भएका आठ भारतीय पर्यटकको सनाखत भएको छ । रिसोर्टका कोठामा गएराती बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

आज सातको तेस्रो दिन नेप्से झिनो अङ्कले बढ्यो

काठमाडौ । धितोपत्र बजारमा नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भएको छ । सोमबार २६ अङ्कले घटेको बजारमा आज सामान्य सुधार देखिँदै नेप्से ३.३६ विन्दुले बढेर एक हजार ३२०.४७ मा समेटिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९० ले बढेर २८४।४३ मा पुगेको छ । झिनो अङ्कल...

हिङ्कुकेभ वरिपरि अझै सात बेपत्ता खोजीमा कठिनाइ

 कास्की। अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा बेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई हालसम्म फेला पर्न सकिएको छैन । त्यसतैगरि पदयात्रा क्षेत्रको हिमालयनबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गत माघ ३ ...

सूर्योदय र सूर्यास्त हेर्ने भक्तपुरकाे बतासे डाँडामा नगरकोट महोत्सव हुने

भक्तपुर । प्राकृतिक सम्पदा कला र संस्कृति, पर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ पर्यटन वर्ष २०२० लाई सफल बनाउन दोस्रो नगरकोट महोत्सव हुने भएको छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिको संयोजनमा यही माघ १०, ११ र १२ गते बतासे डाँडामा ह...

लागुऔषधसहित तीन जना युवक पक्राउ

लहान । नेपाल प्रहरीले लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी कचनारीबाट खटिएको गस्ती टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट लक्ष्मीपुरपतारी गाउँपालिका ५ पथरगढा निवासी २० वर्षीय बलजित दास, लहान नगरपालिका २३ निवासी १८ वर्षीय इन्द्...

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि गल्छी गाउँपालिकाले सहयाेग गर्याे वालुवा

काठमाडौं । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग पुर्‍याउन १०० टिपर बालुवा निःशुल्क ढुवानी गर्ने भएको हो । समितिले धुर्मुस–सुन्तली फाउण्डेशनलाई जनस्तरबाट सङ्कलित रकमबाट चितवनमा निर्मा...

दोलखामा बनतरुल खन्ने क्रममा एक बृद्धको मृत्यु

काठमाडाै । बनतरुल खन्ने क्रममा दाेलखामा एक बृद्धको मृत्यु भएको छ । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ डोक्थलीका ८० वर्षिया बिर बहादुर थामीको वनतरुल खन्ने खाल्टोमा माथिबाट खसेको ढुङगाले थिचेर मृत्यु भएको हो । वृद्ध थामी हिजो तरुल खन्न भनि करिव २ ...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

साँखु । शङ्खरापुर नगरपालिकाको साँखुमा मोटरसाइकल दुर्घटना हुदाँ सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ का २४ वर्षीय शिव सुनारको मृत्यु भएको छ । काठमाडौँबाट मेलम्ची जाँदै गरेको बा ६४प ६८०९ नंको मोटरसाइकल साँखु बजार नपुग्दै ओरालोमा दुर्घटनामा परेको हो । उन...

डाेटी जिल्लाको बडीकेदार गापाको एकै वडामा २८ छाउगोठ भत्काइयो

डाटी । छाउपडी गोठ भत्काउने अभियानअन्तर्गत बडीकेदार गाउँपालिकाको एकै वडामा २८ गोठ भत्काइएको छ । वडा नं ३ घागलको सिदुरेपानीका गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो । सो वडाको २८ गोठ प्रहरी तथा स्थानीयव...