वडाध्यक्ष कुट्ने वडाध्यक्ष पक्राउ

ओखलढुंगा । छिमेकी वडाका वडा अध्यक्षमाथि कुटपिट गर्ने चम्पादेवी गाउँपालिका ८ का वडा अध्यक्ष अजय लुइटेल पक्राउ परेका छन्। लुइटेल आइबार साँझ पक्राउ परेका हुन्। उनलाई पक्राउ गरेर प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी पुष्परा...