काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन हुने

काठमाडौं। काठमाडौं महानगरले रात्रीकालिन यातायात सेवा संचालन गर्ने भएको छ। बुधबार मेयर विद्याशुन्दर शाक्यले काठमाडौं उपत्यकामा रात्रीकालीन सार्वजनिक यातायात संचालन गर्ने जानकारी दिएका हुन्। ‘रातको समयमा धेरै देशको राजधानी रहेको महानगर रातीसम्म जागै...

आठ जना मृतक पर्यटकको सनाखत

मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा मृत्यु भएका आठ भारतीय पर्यटकको सनाखत भएको छ । रिसोर्टका कोठामा गएराती बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

आज सातको तेस्रो दिन नेप्से झिनो अङ्कले बढ्यो

काठमाडौ । धितोपत्र बजारमा नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भएको छ । सोमबार २६ अङ्कले घटेको बजारमा आज सामान्य सुधार देखिँदै नेप्से ३.३६ विन्दुले बढेर एक हजार ३२०.४७ मा समेटिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९० ले बढेर २८४।४३ मा पुगेको छ । झिनो अङ्कल...

सूर्योदय र सूर्यास्त हेर्ने भक्तपुरकाे बतासे डाँडामा नगरकोट महोत्सव हुने

भक्तपुर । प्राकृतिक सम्पदा कला र संस्कृति, पर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ पर्यटन वर्ष २०२० लाई सफल बनाउन दोस्रो नगरकोट महोत्सव हुने भएको छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिको संयोजनमा यही माघ १०, ११ र १२ गते बतासे डाँडामा ह...

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि गल्छी गाउँपालिकाले सहयाेग गर्याे वालुवा

काठमाडौं । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग पुर्‍याउन १०० टिपर बालुवा निःशुल्क ढुवानी गर्ने भएको हो । समितिले धुर्मुस–सुन्तली फाउण्डेशनलाई जनस्तरबाट सङ्कलित रकमबाट चितवनमा निर्मा...

दोलखामा बनतरुल खन्ने क्रममा एक बृद्धको मृत्यु

काठमाडाै । बनतरुल खन्ने क्रममा दाेलखामा एक बृद्धको मृत्यु भएको छ । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ डोक्थलीका ८० वर्षिया बिर बहादुर थामीको वनतरुल खन्ने खाल्टोमा माथिबाट खसेको ढुङगाले थिचेर मृत्यु भएको हो । वृद्ध थामी हिजो तरुल खन्न भनि करिव २ ...

प्रदेश नं ३ को नाम बागमती स्थायी राजधानी हेटौँडा

हेटौँडा, पुस २७ । आज बिहान बसेको ३ नं प्रदेशको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले ३ नं प्रदेशको स्थायी राजधानी हेटाँैडालाई गर्नुभएको प्रस्ताव दुईतिहाइभन्दा पनि बढी मतबाट स्वीकृत भएको छ । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०८ प्रदेशसभा सदस...

प्रदेश–३ काे नाम बाग्मती र राजधानी हेटाैडा राख्न आइतबार बिहान नाै बजे मतदान हुने

काठमाडाैं । प्रदेश नम्बर–३ काे नाम र स्थायी राजधानीका लागि आइतबार बिहान नाै बजे मतदान हुने भएको छ । प्रदेश नम्बर–३ काे नाम र राजधानीका लागि शनिबार संसदमा भएकाे छलफलपछि स्थगित बैठक आइतबार बिहान नौ बजेका लागि आह्वान गरिएकाे हाे । सभामुख सानुकुमार श्रेष...

सबै कम्युनिष्टहरुलाई एकताबद्ध हुन अपिल : अध्यक्ष दाहाल

काठमाडौं पुष २६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभाजित कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ । सो पार्टीद्वारा धुम्रबराहस्थित पार्टी कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप...

आगामी वैशाखसम्ममा पुरानै शैलीको रानीपोखरी पुनः निर्माण सम्न्न हुने

काठमाडौं । आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणको कामले तीव्ररुपमा अघि बढेको छ । अहिले पोखरीमा कालोमाटो लगाउने, पर्खाल र मन्दिरमा जाने पुल निर्माण र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम निकै अघि बढिसकेको छ ।...