जेलबाट छुटे पनि सकिएको छैन महराको मुद्दा

पूर्वसभामुख कृष्णबहादुर महरा मंगलबार छुटेका छन् । तर उनको मुद्दा सकिएको छैन । महरालाई सफाइ दिने काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकील कार्यालयले उच्च अदालतमा पुनरावेदन गर्ने जनाएको छ। १ सय ४१ दिन कारागार बसेर महरा मंगलबार घर फर्किएका छन...

काँग्रेस सुध्रिएर अगाडि बढ्न जरुरी : नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस सुध्रिएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । नेपाली काँग्रेस ब्यासनगर समितिको आज दमौलीमा आयोजित नगर सम्मेलनको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउन पहि...

रेडियोको कारण सूचनाको क्षेत्रमा क्रान्ति : खनाल

ललितपुर । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सामुदायिक रेडियोको सहभागितामा नै सञ्चार नीति ल्याउनुपर्ने बताउनुभएको छ । समुदायमैत्री सञ्चार नीति ल्याउनका लागि आफूले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाउँदै खनालले मुलुकमा भएका विविध सांस्कृतिक र राष्ट्रिय ...

अब जनयुद्धको नक्कल गरेर विद्रोह असम्भव : अध्यक्ष प्रचण्ड

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताउनुभएको छ । नेकपा...

जनयुद्ध दिवसमा प्रधानमन्त्री अनुपस्थित भएपछि…………

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संस्थागत निर्णय गरेर जनयुद्ध र जनआन्दोलनका शहीद तथा वेपत्ता योद्धाप्रति स्मृति एवं घाइते अपाङ्गप्रति सम्मान व्यक्त गर्ने कार्यक्रमको आयोजना गर्‍यो । यसमा नेकपाले जनाएअनुसार पार्टी अध्य...

हत्या आरोपीलाई सभामुख, बलात्कार आरोपीको राजीनामा !

काठमाडौं । आइतबार दिउँसो बसेको नेकपा सचिवालयको बैठकमा एउटा गज्जबको प्रस्ताव पेश भयो । त्यो प्रस्ताव थियो सभामुख कसलाई बनाउने सम्बन्धमा । बैठकको एक मात्र एजेण्डा थियो त्यो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यो बिषयमा प्रवेश भएलगत्तै नेताह...

देश जोगाउँदा महरा जेलमा ? हेर्नुहोस एमसीसीको पूर्ण पाठ !

काठमाडाैं । पुर्वसभामुख कृष्णबहादुर महराले संसदबाट एमसीसी सहजै पास हुन नदिने भएपछी अमेरिका लगाएत नेपालमै एमसीसी पास गराउन प्रयत्नशील राष्ट्रको बागडोर सम्हालेका केही व्यक्तिको जालझेलमा महरा कारावास पुर्‍याइए । नेपाल सरकार र अमेरिकी सरकारद्वारा ...

मैले १७ हजार मारेको सत्य होइन, पाँच हजारको जिम्मा लिन्छु : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले युद्धमा तत्कालीन माओवादीले १७ हजार मारेको कुरा सत्य नभएको बताएका छन्। बुधबार माघीको अवसरमा टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। ...

प्रचण्डले बुहारी मन्त्री, छोरी मेयर बनाए : जनयुद्ध लड्नेले के पाए ?

काठमाडौं । उबेला धेरैलाई अनेकन बहाना बनाएर यीनै प्रचण्ड, बाबुराम र बिप्लपले घर न घाटको बनाए । धेरैको ज्यान पनि लिए । आज मोजमस्तिीमा रमाईरहेका छन् । बिचरा जनयुद्ध लड्नेहरुको अबस्था बेजोक छ । सबै भन्दा धेरै याद यीनैको आउछ । प्रजातन्त्र नभई नहुने भनियो ...

प्रदेश नं ३ को नाम बागमती स्थायी राजधानी हेटौँडा

हेटौँडा, पुस २७ । आज बिहान बसेको ३ नं प्रदेशको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले ३ नं प्रदेशको स्थायी राजधानी हेटाँैडालाई गर्नुभएको प्रस्ताव दुईतिहाइभन्दा पनि बढी मतबाट स्वीकृत भएको छ । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०८ प्रदेशसभा सदस...