सूर्योदय र सूर्यास्त हेर्ने भक्तपुरकाे बतासे डाँडामा नगरकोट महोत्सव हुने

भक्तपुर । प्राकृतिक सम्पदा कला र संस्कृति, पर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ पर्यटन वर्ष २०२० लाई सफल बनाउन दोस्रो नगरकोट महोत्सव हुने भएको छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिको संयोजनमा यही माघ १०, ११ र १२ गते बतासे डाँडामा ह...

‘मोवाईलको कारण २० वर्षपछि हरेक घरमा एउटा पागल हुन्छ’

काठमाडौं । अहिले आधुनिक मोवाईल प्रविधिको जमाना छ । जो कोहीको हातमा मोवाईल फोन पुगेकै छ । त्यसमा अझ स्मार्ट फोनले बजार निकै तताएको छ । स्मार्ट फोनको जमानाले मानिसलाई निकै सहज तथा सरल बनाईदिएको छ । धेरै लामो समयमा बन्ने काम पनि सेकेण्ड भरमै सम्पन्न ...

तपाईँलाई कसको फोन नम्बर चाहियो ? अब यसरी थाहा पाउनुस्

काठमाडाैं । नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकताबमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ । थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बर पत्ता लगाउन हालसम्म १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकामा अब क...

दिन लामो, छोटो र बराबरी यसकारण हुन्छ

डिसेम्बरको २१ को दिन वर्षकै सबैभन्दा छोटो हुन्छ भने २१ जुनको दिन सबैभन्दा लामो । त्यसबाहेक मार्च २१ र सेप्टेम्बर २३ का दिन र रात बराबर हुन्छ । आखिर वर्षको सबैभन्दा छोटो र सबैभन्दा लामो दिन कसरी हुन्छ त ? यसको जवाफ हो, सौर्यमण्डलमा पृथ्वीको अवस्था । ...

नेपाल टेलिकमको डाटा रोमिङ प्याक सञ्चालन

काठमाडौँ । नेपाल टेलिकमले कात्तिक १ गतेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ। डाटा रोमिङ प्याक दैनिक, साप्ताहिक र मासिक गरी तीन प्रकारका छन्। दैनिक ...

जनक शिक्षाले माग्यो विभिन्न पदमा ३४ कर्मचारी 

काठमाडौं– जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले कर्मचारी मागेको छ । विभिन्न पदका कर्मचारीहरुका लागि लोक सेवा आयोग अन्तर्गतको लिखित परिक्षाका लागि लिमिटेडले कर्मचारी माग गरेको हो । शुक्रवारको गोरखापत्रमा प्रकाशित सूचना हेर्नुहोस् : ...

आज रातिबाट जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने

काठमाडौं । शनिबार अर्थात आज रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने नेपाल टेलिकमले बताएको छ । टेलिकमले एक सूचना जारी गर्दै आफ्नो सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले त्यस कारण सेवामा समस्या देखिन सक्ने जनाएको हो । शनिबार राति ११:३० बजेब...

सेवाको नाममा ठगिरहेका हुन् त गुगलजस्ता कम्पनीले ?

अहिलेको डिजिटल युगमा जब सूचना शक्ति हो भने के गुगललाई अहिले दुनियाको सबैभन्दा शक्तिशाली कम्पनी भन्न सकिएला ? हो, वास्तवमा गुगलसँग विश्वमा अरु कुनैपनि कम्पनीसँग भन्दा धेरै जानकारीहरु छन् र त्यस्ता जानकारीहरुलाई उसले डिजिटलाइज गरेको छ, विश्लेषण गरेक...

वैज्ञानिकले बनाए ब्याक्टेरियाले चार्ज गर्ने ब्याट्री

बेलायती वैज्ञानिकहरुले फाइबरमा आधारित ब्याक्टेरियाबाट चार्ज हुने बायो ब्याट्री बनाएका छन् । बेलायतको बिंघम्टन विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो बायो ब्याट्रीको विकाश गर्न सफल भएका छन् । यो ब्याट्रीलाई भविष्यमा जिउमा पहिरिन सक्ने ग्याजेटमा राख्न...

गुगल हेरेर आफ्नो उपचार आफैं गर्छन् ७० प्रतिशत मानिसले

गुगल सर्च इन्जिन पछिल्लो समयमा जनस्वास्थ्यका लागि समेत निकै महत्वपूर्ण तथा फलदायी बनिरहेको अध्ययनले देखाएको छ । बेलायतमा गरिएको एक अध्ययन अनुसार तिन चौथाई बेलायतीहरुले गुगल हेरेरै आफ्नो जिउमा हुने साना तिना स्वास्थ्य समस्याको उपचार आफै पहिल्याउने ...