बिबिएसको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस्
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले व्यवस्थापन संकाय तर्फको बिबिएस चौथो बर्षको परीक्षाफल सार्वजनिक गरेको छ ।
परिक्षा नियन्त्रण कार्यालयले २०७५ साल चैत्र महिनामा सञ्चालित चार वर्षे बिबिएस चौथो बर्षको परीक्षाफल प्रकाशित गरेक...