फेसबुकको कारण आत्महत्या बढ्यो

काठमाडौं । पछिल्लो समय सामाजिक बदनामी आत्महत्याको प्रमुख कारण बनेको छ । मनोचिकित्सक डा. मधुर बस्नेतका अनुसार मानसिक आघातले गर्दा धेरै आत्महत्या हुने गरेका छन् । ‘सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै आत्महत्याको दर पनि वृद्धि भएको देखिन्छ’ डा. बस्नेत भन्...