सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा रोक
काठमाडौँ । मुलुकको प्रशासनिक केन्द्र रहेको सिंहदरबारमा सर्वसाधारणको प्रवेश रोकिएको छ । सर्वसाधारणलाई सिंहदरबार प्रवेश गर्न वितरण गरिने पास रोकिएको गृहमन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस (कोभिड- १९)को संक्रमणको खतरालाई मध्यनजर गरेर सिंहदरबारमा सर्व...