चाडपर्व लक्षित सहुलियत पसल आजदेखि, कुन वस्तुमा कति छुट ?

चाडपर्वलाई लक्षित गरेर सोमबारदेखि उपत्यकासँगै उपत्यका बाहिरका विभिन्न स्थानमामा सहुलियत पसल सञ्चालन हुँदैछन् । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालन गर्न लागेको हो । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा...