सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो, एकै दिन १६ सयले बृद्धि
नेपाली बजारमा दैनिक रेकर्ड बनाउँदै सुनको भाउ प्रतितोला लाख रुपैयाँ नाघेको छ । भाउ आकासिएपछि राजधानी काठमाडौंका व्यापारीहरू निराश हुन थालेका छन् । बुधबार १ हजार ६ सय रुपैयाँ बडेर १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ । मंगलबार ९९ हजार ८ सय रुपैयाँमा कारो...